स्वास्थ्य
स्वास्थ्यचौकी सार्न लागिएको भन्दै विरोध

खोटाङ । साबिकको स्थानबाट स्वास्थ्यचौकी सार्न लागिएको भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका स्थानीयवासीले विरोध जनाएका छन् । लफ्याङको मेघेचौरामा रहेको स्वास्थ्यचौकीलाई करिब दुई किलोमिटर तल मोहोरियामा सार्न लागिएको भन्दै

रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

रूपन्देही । शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलामा समस्या देखिएको छ । खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त

अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

म्याग्दी । अत्यधिक रक्तस्रावका कारण एक सुत्केरीको आइतबार मृत्यु भएको छ । धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । बिहान घरमै सुत्केरी

औषधिको जथाभावी प्रयोग समस्या

काठमाडौं । सन् १९४० को दशकबाट विकास भएको प्रतिजैविक औषधिको जथाभावी प्रयोगका कारण २१ औँँ शताब्दीमा आइपुग्दा प्रभावहीन हुने अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । मानिस तथा पशुपक्षीका अधिकांश रोगविरुद्घ

सात वर्ष साउदी बसेकी सुनिताको कमाई: मानसिक रोग !

झापा । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर

द्वन्द्वपीडितलाई पुनःस्थापना र निःशुल्क स्वास्थ्य

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही कात्तिक चौथो साताबाट १३ जिल्लाका द्वन्द्वपीडित नागरिकका लागि पुनःस्थापना तथा निःशुल्क स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । प्रतिष्ठान जुम्लाको प्रस्तावित परियोजनालाई

राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश जारीः १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने

काठमाडौँ । लामो समयको संघर्षपछि प्रा.डा. गोविन्द केसीको मागलाई सरकारले सम्बोधन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेशलाई प्रमाणिकरण गरेपछि अबको १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्ने बाटो

एक्सरे मेसिन मर्मत नहुँदा दोब्बर शुल्क तिर्न बाध्य

मोरङ । कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् । गतवर्षसम्म विराटनगरस्थित

विप्लव माओवादीबाट कांग्रेसका उम्मेदवारको घरजग्गा कब्जा गरेको घोषणा

भोजपुर । आफूहरुको आग्रहलाई बेवास्ता गर्दै प्रदेश सभामा उठेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भोजपुरमा एकजना कांग्रेसका उम्मेदवारको सम्पत्ति कब्जा गरेको घोषणा गरेका छन् । कांग्रेसबाट प्रदेश