राजनीति
ओलीको खबरदारीः देउवा सरकार काम चलाउ, मनलाग्दी निर्णय सहँदैनौ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नभएको बताएका छन् । शुक्रबार साँझ विभिन्न

मोहन बस्नेत र अग्नि सापकोटाबीच सिन्धुपाल्चोकमा चुनावी ‘युद्ध’

कुबिण्डे (सिन्धुपाल्चोक) । पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा चुनावी रौनक बढ्दै गएको छ । जिल्लाको दुई क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट पूर्व

मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग

फेरि प्रधानमन्त्री भएपछि दार्चुलाबाट मन्त्री बनाउँछुः देउवा

लोकेन्द्र प्रशाद जोशी दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले जितेर प्रधानमन्त्री बने दार्चुलाका प्रतिनिधिहरुलाई मन्त्री बनाउने आश्वासन दिएका छन् । दार्चुलाको जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्दै

कांग्रेस नेतामाथि भएको आक्रमणको माधव नेपालद्वारा निन्दा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस नेता डा. रामशरण महत र माओवादी नेतृ ओनसरी घर्तीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । प्रतिनिधी सभा

कांग्रेसले तीन पटक बहुमत ल्याउँदा विकास भने शून्य: नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य भएको बताउनु भएको छ । वरिष्ठ सिनेकलाकारहरुसँग भएको अन्तरक्रियामा नेता

बर्षमान पुनलाई लक्षित गरेर तेस्रो पटक बम आक्रमण

जीवन डाँगी रोल्पा । रोल्पाका लागि वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता बर्षमान पुनलाई लक्षित गरेर तेस्रो पटक आक्रमण गरिएको छ । उपप्रधान तथा विन विभागीय मन्त्री

निर्वाचनमा एक सय ८८ चुनाव चिह्न, चरादेखि तरकारीसम्म

काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन् । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १३८ तथा

जसले हरायो उसैलाई जिताउन चुनावी प्रचारमा

जाजरकोट । कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ । दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बनेका

प्रधानमन्त्रीको व्यस्तताः एकैदिन पाँच ठाउँका सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार दार्चुला र बैतडी जाँदै हुनुहुन्छ । नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनले गर्नलागको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दुई जिल्ला