समाज
चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

भक्तपुर । महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नं को

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा भएको सवारी दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती

भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुर । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउँदै

सप्तरी । राजविराजको मुख्य चोकचोकमा उम्मेदवारले आचारसंहिताविपरीत झुण्ड्याएका चुनावप्रचार सामग्री सप्तरी प्रशासनले बिहीबार साँझदेखि हटाउन थालेको छ । निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको व्यापक जनगुनासो आएपछि स्थानीय

आज बालाचतुर्दशी पर्व, देशभरका शिवालयमा सतबीज छरियो

काठमाडौं । आज बाला चतुर्दशी । आज बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने मनाइएको छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपतिमा भीड लागेको छ । आफ्नो

जंगली हात्तीले पाँच घर भत्कायो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका निकुञ्ज विस्थापित परिवारका पाँच घर हात्तीको बथानले भत्काई घरभित्र राखेको अन्न खाएर नोक्सानी गरेको छ । बुधबार राति ११ बजे

रूखबाट लडेर मृत्यु

बैतडी । रूखबाट लडेर बिहीबार बैतडीमा एक बृद्धाको मृत्यु भएको छ । दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महराको रुखबाट लडेर मृतयु भएको हो । घरनजिकै रहेको बाँजको रूखमा

एक हजारको नक्कली नोट भेटियो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ । बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका

मन्त्रालयको बजेट कृषकसम्म पुग्दै पुगेनः राज्यमन्त्री प्रसाई

काठमाडौं । कृषि बिकास राज्य मन्त्री सरिता प्रसाईले मन्त्रालयबाट कृषिका अनुदान र सहयोगका नाममा गएको बजेट कृषकसम्म पुग्न नसकेको बताइन । उनले कृषक आफै चनाखो हुन आग्रह गरेकी छिन् ।

निकुञ्जभित्र रिसोर्ट खुल्दै

वीरगञ्ज । बाराको निजगढ आसपासमा निजगढ काठमाडौं द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको